बलिउडकी अभिनेत्री हुन्, नोरा फतेही। उनले कहिले नृत्य त कहिले अभिनयले दर्शकहरुको मन जितिरहेकी छन्।
उनले ‘ओ साकी साकी, दिलबर जस्ता गीतमा डान्स गरेर धेरै घायल बनाएकी छिन्।
उनले २०१४ मा ‘टाइगर्स अफ द सुन्दरवन’ बाट आफ्नो करियरको सुरुवात गरेकी थिइन्। (२०२०) को गीत ‘गर्मी’ मा गरेको सानदार नृत्यका कारण उनी अहिलेपनि चर्चामा छिन्।
आफ्नो नृत्यबाट दर्शकलाई घायल बनाएकी नोराको १० तस्बिर–