‘हट’ अवतारमा इशा गुप्ता (फोटोफिचर)

तस्बिर–इशा गुप्ता
तस्बिर–इशा गुप्ता

भारतीय अभिनेत्री हुन्, इशा गुप्ता। सन् २००७ सालमा ‘मिस इन्डिया इन्टरनेशनल’ जितेकी उनी आफ्नो ‘बोल्ड’ अवतारको कारण चर्चित छिन्।

उनले सन् २०१२ मा फिल्म ‘जन्नत–२’ बाट बलिउडमा पाइला टेकेकी थिइन्। दर्जनौँ फिल्म खेलेर बलिउडमा डेरा जमाउन सफल भएकी उनी ‘हट’ अभिनेत्री भनेर परिचित छिन्। उनै अभिनेत्रीको ‘हट’ अवतार १० तस्बिरमा–


 

प्रकाशित मिति: : 2023-03-15 21:25:00

प्रतिकृया दिनुहोस्