‘क्वीन अफ साउथ’ अर्थात् तृषा कृष्णन (फोटोफिचर)

तस्बिर– तृषा कृष्णन
तस्बिर– तृषा कृष्णन

भारतीय अभिनेत्री हुन्, तृषा कृष्णन। उनी साउथ फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री हुन्। 

सन् २००३ सालमा फिल्म ‘जोडी’ बाट डेब्यू गरेकी उनले लाखौँ दर्शकहरुलाई आफ्नो ‘फेन्स’ बनाएकी छिन्। 

उनले साउथ इन्डस्ट्रीको अधिकांश भाषा काम गरिसकेकी छन् त्यसैले उनलाई ‘क्वीन अफ साउथ फिल्म इन्डस्ट्री’ को नाम पनि चिनिने गरिन्छ।

उनी एक सफल अभिनेत्री हुन्। आफ्नो अभिनयले घायल बनाउने अभिनेत्री तृषाको १० तस्बिर–

प्रकाशित मिति: : 2023-05-02 22:00:00

प्रतिकृया दिनुहोस्