‘द डर्टी गर्ल’ विद्या बालन (फोटोफिचर)

तस्बिर: विद्या बालन
तस्बिर: विद्या बालन

भारतीय अभिनेत्री हुन्, विद्या बालन। आफ्नो कलाबाट दर्शकलाई मोसिहत बनाउने उनले राष्ट्रिय चलचित्र पुरस्कार र सात फिल्मफेयर पुरस्कार जितेकी छन्। 

सन् २०१४ मा भारत सरकारले उनलाई पद्मश्री अवार्डबाट पनि सम्मान गरेको थियो। सन् २००३ सालबाट ‘भालो ठेको’ बेङगली फिल्मबाट चलचित्र क्षेत्रमा कदम राखेकी थिइन्। 

बलिउडमा दर्जनौँ फिल्म खेलेर दर्शकलाई इन्टरनेनमेन्ट गरेकी उनले कयौँ हिट फिल्ममा अभिनेय गरेकी छिन्। जसमध्येको एक हो, सन् २०११ मा रिलिज भएको फिल्म ‘द डर्टी पिक्च।’ 

फिल्ममा आफूलाई ‘बोल्ड’ अवतारमा देखाएकी उनले सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जितेकी थिइन्। त्यही फिल्मले सर्वश्रेष्ठ पोशाक डिजाइन सहित तीन पुरस्कार जितेको थियो। 

फिल्ममा गरेको अभिनयको कारण उनलाई ‘द डर्टी गर्ल’ चिनिन्छ। उनै अभिनेत्रकीको १० तस्बिर–

प्रकाशित मिति: : 2023-06-18 22:00:00

प्रतिकृया दिनुहोस्