ललितपुरमा मनाइयो पञ्चदान पर्व (भिडियाेसहित)

शनि शाक्य

ललितपुर

ललितपुरमा पञ्चदान पर्व मनाइएको छ। बिहिबार बौद्ध संस्कृतिअनुसार यो पर्व मनाइएको हो।

पञ्चदानमा दीपंकर बुद्धलाई पूजा गर्ने चलन छ। यो दिन भिक्षु शाक्य वज्राचार्यलाई पञ्चदान दिइन्छ।

यो विशेषत दानसँग सम्बन्धित पर्व हो। अघिल्लो दिन दिपंकर मूर्तिलाई सजाइन्छ। पञ्चदानका दिन चामल, गहुँ, केराउ, खीर, नुन आदि दान दिने गरिन्छ। दिपंकरसँगै भिक्षु तथा शाक्य, बज्राचार्यलाई नेवार बौद्ध धर्मावलम्बीले दान दिने गर्छन्। 

हेर्नुहाेस् तस्बिरहरू–

प्रकाशित मिति: : 2023-08-24 12:10:00

प्रतिकृया दिनुहोस्