इजरायलमाथि इरानको ड्रोन आक्रमण

प्यालेस्टाइनी विद्रोही समूह हमाससँगको एउटा युद्ध झेलिरहेको इजरायलमाथि इरानले पनि आक्रमण थालेको छ। शनिबार मध्यरातदेखि इरानले सयौँ क्षेप्यास्त्र तथा ड्रोनहरू इजरायलका मुख्य सहरहरूमाथि प्रहार गरेको हाे।

इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्स(आइआरजिसी)ले खास-खास लक्षित ठाउँहरूमा निशाना बनाएर आक्रमण गरिएको जनाएको छ।

प्रकाशित मिति: : 2024-04-14 12:49:00

प्रतिकृया दिनुहोस्