ब्रेकअपपछि बदलिइन् अनन्या पाण्डे

file photo–agency
file photo–agency

बलिउडकी अभिनेत्री अनन्या पाण्डे अभिनयभन्दा पनि आफ्नो ‘फिगर’ र पहिरनको कारण चर्चित छन्। अभिनेता चंकी पाण्डेकी छोरी उनी आफ्नो बोल्ड पहिरिनको कारण चर्चामा छाइरहन्छिन्। 

तर पछिल्लो समय भने उनी आफ्नो ब्रेकअपको कारण चर्चित भइरहेकी छन्। अभिनेता आदित्य राेयसँग डेटमा रहेकी उनी ब्रेकअपपछि झनै सुन्दर देखिन थालेकी छन्।

विश्वकै धनी व्यक्ति मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिकाको संगीत कार्यक्रममा यतिधेरै स्टाइलिस देखिएकी थिइन् उनी सबै जनाकाे नजर उनीमाथि नै अड्किएकाे थियाे। 

ब्रेकअपपछि अनन्याकाे नयाँ लुक्स देखेर फ्यान्सहरूले उनकाे प्रंशसा गरिरहेका छन्। 

प्रकाशित मिति: : 2024-07-08 18:15:00

प्रतिकृया दिनुहोस्