
‘हनुमान’ बने सनी देओल
बलिउडका अभिनेता रणबीर कपूरको फिल्म रामायणको ‘लुक्स’ सार्वजनिक भएको छ। जसको पर्खाइमा छन् दर्शकहरू। रामायणमा चर्चित कलाकाहरहरू छन्। र, उनीहरूले एकसाथ पहिलोपटक काम गरेका छन्।

बिएल संवाददाता - काठमाडाैं
बलिउडका अभिनेता रणबीर कपूरको फिल्म रामायणको ‘लुक्स’ सार्वजनिक भएको छ। जसको पर्खाइमा छन् दर्शकहरू। रामायणमा चर्चित कलाकाहरहरू छन्। र, उनीहरूले एकसाथ पहिलोपटक काम गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। यो उनीहरुको दोस्रो सहकार्य हो।
बिएल संवाददाता - काठमाडाैं
उनकाे अभिनय रहेकाे फिल्म 'सरजमीन' अर्को महिना ओटीटी प्लेटफर्म जियो हटस्टारमा रिलिज हुँदैछ। फिल्मको ट्रेलर सार्वजनिक भएको छ र यसमा इब्राहिम उत्कृष्ट देखिएका छन्। उनको लुक अद्भुत छ।
बिएल संवाददाता - काठमाडाैं
गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत आफूलाई गालीगलौज गर्नेविरुद्ध जाहेरी दिएकी छन्। साेमबार नेपाल प्रहरीको साइबर ब्यूराे पुगेर उनले जाहेरी दिएकी हुन्।
बिएल संवाददाता - काठमाडाैं
लाखौं मानिसहरूले उनलाई आफ्नो मनपर्ने सुपरस्टार भनेका छन्, तर उनका छोरा यशवर्धन आहुजाले गाेविन्दलाई भन्दा पनि बलिउडका अर्के अभिनेतालाई रूचाउँछन्।
बिएल संवाददाता - काठमाडाैं
बलिउडकी चुलबुली अभिनेत्रीकाे नाममा पर्छिन् काजाेल। उनी धेरै बाेल्छिन्, चुप लागेर बस्न रूचाउँदिनन्। उनकाे त्यही चन्चले स्वभावकाे कारण पनि उनकाे धेरै फ्यान्सहरू छन्। उनकाे हाँसाे धेरैलाई मनपर्ने गरेकाे गर्छ। तर उनका श्रीमान अजय भने निकै विपरीत छन्।
बिएल संवाददाता - काठमाडाैं
चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस १३’ मा देखिएकी अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ।
बिएल संवाददाता - काठमाडाैं
बलिउडका प्रसिद्ध स्टारहरूमध्ये एक सञ्जय दत्त आफ्नो फिल्मका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा छन्। सञ्जयको जीवन यति विवादास्पद छ, कि उनकाे जीवनमा आधारित फिल्म 'सञ्जु' बनाइएको छ। लागूऔषध सेवनदेखि अवैध हतियार राख्नेसम्म सञ्जयको बारेमा धेरै चकित पार्ने कुराहरू छन्।
बिएल संवाददाता - काठमाडाैं
‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त व्यानरले अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तय गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
अभिनेता अनमोल केसीसहित चलचित्र ‘फर्की फर्की’को टिमविरुद्ध मुद्दा दायर भएको छ। उनीहरूविरुद्ध कलाकार नरेन्द्रबहादुर श्रेष्ठले जिल्ला अदालत काठमाडौँमा सोमबार मुद्दा दायर गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
बलिउडका लोकप्रिय अभिनेताहरूमध्ये एक हुन्, शाहरुख खान। उनले आफ्नो करियरमा धेरै आराेह–अवराेहहरूकाे पनि सामना गरेका छन्। उनले दूरदर्शनमा प्रसारित हुने टिभी सिरियलबाट आफ्नो अभिनय करियर सुरु गरेका थिए। त्यसपछि उनी हिन्दी फिल्म उद्योगमा भित्रिएका थिए।
बिएल संवाददाता - काठमाडाैं
एसएलसी पास गरेपछि अभिभावकको प्रोत्साहनमा उनी काठमाडौं आएर संगीत अध्ययन थाले। ‘बुवाआमाले भने, जुन विषय मन पर्छ, त्यही पढ्,’ पोखरेल भन्छन् यतैबाट उनले ‘मादापुरको गाउँ’ जस्ता चितवनमै समर्पित गीत तयार गरे भने ‘सानी मोरी मलाई मन पर्यो’ जस्ता गीतमार्फत लोकगायनमा आफ्नो उपस्थिति जनाए। संघर्षपूर्ण यात्रा उनको प्रारम्भिक संघर्ष सजिलो थिएन। ‘त्यो बेला फिल्मका हिरो, हिरोइन, निर्माता भेट्नु अति कठिन थियो,’ उनले भने,‘हामीसँग प्रतिभा थियो, तर अवसर थिएन।’ उनी भन्छन्, ‘आजको जस्तो डिजिटल सजिलो नभएकाले आफूजस्ता संगीतकर्मीले कति संघर्ष गर्नुपर्याे भन्ने कुरामा समाज अझै बेखबर छ।’
बिएल संवाददाता - काठमाडौं
लगभग सबै कलाकारहरूले आफ्नो करियरमा धेरै फिल्म अफरहरू अस्वीकार गरेका छन्। कलाकारहरूले छाडेका कुनै फिल्म नराम्राेसँग फ्लप भएकाे छ भने कुनै फिल्महरूले भने राम्राे कमाइ गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
अभिनेता अक्षय कुमार आफ्नाे अभिनयकाे कारण जति चर्चामा छन्, उनी आफ्नाे व्यक्तिगत जीवनमा पनि उत्तिकै चर्चित छन्। खासगरी, उनकाे अफेयरका कारण। अक्षयकाे नाम एक वा दुई होइन धेरै केटीहरूसँग जोडिएको थियो र उनले तीमध्ये केहीसँगको आफ्नो सम्बन्ध स्वीकारेका पनि थिए।
बिएल संवाददाता - काठमाडाैं
बलिउडमा अभिनेता–अभिनेत्रीहरूमात्र हाेइन, रियालिटी शाे चलाउने हाेस्टहरू पनि उत्तिकै चर्चित छन्। र, उनीहरूले धेरै पैसा पनि लिन्छन्। तर ती काे हुन्? जसले रियालिटी शाे चलाएर कराेडाैं पैसा लिन्छन्। यसमा सबैभन्दा अगाडि नाम सलमान खान, अमिताभ बच्चन र कपिल शर्माकाे नाम समावेश छ। जसमा सबैभन्दा धेरै शुल्क सलमान खानले लिन्छन्।
बिएल संवाददाता - काठमाडाैं
उनलाई ९० को दशककी उत्कृष्ट अभिनेत्रीहरू मध्ये एक मानिन्छ। उनले धेरै ठूला फिल्महरू दिइन्। यद्यपि, उनको बारेमा सबैभन्दा विशेष कुरा यो हो कि उनले आफ्नो सिद्धान्तहरूमा काम गरिन्।
बिएल संवाददाता - काठमाडाैं
सन् २०२० को सुरुवात जनवरी २ र ३ मा अमेरिकाले गरेको एयर स्ट्रइकमा इरानका एकजना लोकप्रिय मेजर जनरल कासिम सुलेमानीसँगै केही सैनिकको हत्या भएको थियो। त्यो घट्नाले विश्व राजनीति तरङ्गित भयो। उतिबेला पनि अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प थिए।
बिएल संवाददाता - काठमाडौं
काजोलले एक अन्तर्वार्ता भनेकी थिइन्, 'त्यतिबेला म आफ्नो करियर र जीवनमा विराम चाहन्थेँ। म हरेक वर्ष चारदेखि पाँच फिल्ममा काम गर्थेँ। मसँग सबै थोक थियो - पैसा, प्रसिद्धि र सफलता। तर, म आफ्नो लागि समय र शान्ति खोजिरहेको थिएँ। त्यसपछि मैले विवाह गर्ने निर्णय गरें र वर्षमा एउटा मात्र फिल्ममा काम गर्ने सोचें।'
बिएल संवाददाता - काठमाडाैं
राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन्। आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा सौगात, बेनिशा, श्री कृष्ण, जानुका र करणसहित लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ।
बिएल संवाददाता - काठमाडाैं
उनका फ्यान र शुभचिन्तकहरूले प्रायः सोध्छन् कि उनको मनपर्ने स्टार किन पर्दाबाट टाढा गए? यो मौनतामा लामो समयदेखि धेरै अड्कलबाजी भइरहेको थियो। तर, अब उनकी श्रीमती सुनिता आहुजा आफैंले यसको जवाफ दिएकी छिन्।
बिएल संवाददाता - काठमाडाैं