
बाली नजिक ६५ यात्रु सवार डुंगा दुर्घटना, ६ जनाको शव फेला, उद्धारकार्य जारी
इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरूको खोजीकार्य जारी छ। दुर्घटनामा परेको डुङ्गामा ५३ यात्रु र चालक दलका १२ जना सदस्य थिए। बुधबार स्थानीय समय अनुसार राति ११ः२० बजे जाभा टापुको पूर्वी तटमा रहेको बान्युवाङ्गीबाट बाली जाँदै गर्दा डुङ्गा डुबेको बताइएको छ।

बिएल संवाददाता - जकार्ता