नेपाल औषधि लिमिटेडको अनुगमनपछि उद्योग समितिका सभापतिले भने– सरकारी संस्थालाई सरकारले नै चासो दिएन (भिडियाेसहित)
औषधि नपाएर व्यापक आन्दोलनसमेत गरेको अवस्थामा सो संस्थाले प्रोडक्सन गरेको औषधिहरू नेपाल सरकारले स्वयंम यसको विषयमा चासो र चिन्ता नलिएर आफैं सरकारी संस्थाहरूमा खरिद् नगर्नु दुखद कुरा भएको उनको भनाइ छ।

बिएल संवाददाता - काठमाडाैं