मङ्गलबार, २० मे २०२५

नेपाल आइडल बिजेता रवि ओडविरुद्ध श्रीमतीले हालिन् बलात्कार मुद्दा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध उनकै श्रीमतीले बलात्कारको जाहेरी दिएकी छिन्।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत पत्नीले केही दिन अगाडि जाहेरी दिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जाहेरी परेर अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको बताए। ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?