आइतबार, १८ मे २०२५

रचना रिमालको स्वरमा  ‘लौननी’ सार्वजनिक 

News Image
• • •

गायिका रचना रिमालको आवाजमा रहेको ‘लौननी’ बोलको गीत सार्वजनिक भएको छ।गीतमा रचनालाई गायक दिनेश श्रेष्ठले साथ दिएका छन्। 

रुपेश दानीको शब्द रहेको गीतमा संगीत दिनेश श्रेष्ठले भरेका छन्। भिडियोमा रुपेश दानी क्षेत्री र करिश्मा ढकाललाई दख्न सकिन्छ। 

विनोद बमले सम्पादन गरेको भिडियोलाई मुकेश हुमागाइले  खिचेका हुन्। भिडियोलाई अमन रानाले निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?