
बिएल संवाददाता
बुजुम्बुरा
बुरुन्डी-प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) सीमा नजिकै शुक्रबार राति अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको बुरुन्डी सरकारका प्रवक्ताले शनिबार दिउँसो बताएका छन्।
बुरुन्डी सरकारका महासचिव तथा प्रवक्ता जेरोम नियोन्जिमाले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार पश्चिम बुरुन्डीको बुजुम्बुरा प्रान्तको मुटिम्बुजी जिल्लाको गाटुम्बामा भएको सो आक्रमणमा अधिकांश महिला र बालबालिकालाई निशाना बनाइएको छ।
घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
४ .
५ .