
बिएल संवाददाता
जेरुसेलम
इजरायली सेनाले 'मानवीय सहायता पुर्याउने उद्देश्यले' गाजा पट्टीको रफाह शहरको तेल अल-सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेको छ।
युद्धग्रस्त क्षेत्रमा मानवीय संवेदनशीलतालाई ध्यान दिँदै आपूर्ति सहज बनाउन सो निर्णय गरिएको बताइएको छ।
शुक्रबारदेखि, गाजा पट्टीको उत्तरबाट दक्षिणतिर जाने सलाह अल-दिन रोड बन्द हुनेछ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .