
बिएल संवाददाता
गेबोरोन
हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी लुकारा डायमन्डले बुधबार बोत्स्वानाको कारोब खानीबाट १६६ क्यारेटको रत्न फेला पारेको जनाएको छ।
क्यानडामा मुख्यालय रहेको कम्पनीका अनुसार यो सन् २०२४ मा भएको पहिलो ठूलो खोज हो। कम्पनीले सन् २०१२ मा खानी अन्वेषण सुरु गरेदेखि १०० क्यारेटभन्दा बढीको बहुमूल्य रत्नमध्येको यो ३२८औँ बहुमूल्य रत्न हो।
लुकारा डायमन्ड बोत्सवानाको राजधानी गाबोरोनबाट करिब ५१२ किलोमिटर टाढा उत्तर–मध्य बोत्सवानामा रहेको कारोबे डायमन्ड माइनको एकल प्रभुत्वको कम्पनी हो।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .