
बिएल संवाददाता
काठमाडाैं
प्रि-ओपन सेसनमा नेप्से सूचक ३.९१ अंकले बढेको छ।
यससँगै सूचक २०२०.९४ बिन्दुमा आएको छ। ४१ कम्पनीको ४५ सय ५८ कित्ता सेयर कारोबार हुँदा २१ लाख ५३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
यो सेसनमा कूल ७० वटा कारोबार भएको हो। २७ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
१ .
२ .
३ .
४ .
५ .