बुधबार, २१ मे २०२५

एकैदिन ५ हजार रुपैयाँले बढ्याे सुनकाे मूल्य

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ।

बुधबार सुनकाे मूल्य बढेसँगै प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

त्यसैगरी चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ। अहिले चाँदी प्रतिताेला १९९० रुपैयाँ कायम भएकाे छ। 


 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?