
बिएल संवाददाता
एसके यादव
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने कुनै योजना नरहेको प्रस्ट पारिसके पनि विपक्षी दलहरू उनको सो भनाइप्रति ढुक्क हुन सकिरहेका छैनन्। प्रधानमन्त्री ओलीको भनाइ र गराइमा एकरुपता नहुने माओवादी केन्द्रका नेताहरू बताइरहेका छन्।
विपक्षी दलहरू सरकारले मौका छोपेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन सक्ने आशङ्कामा छन्। सोही अनुसार उनीहरू यसको प्रतिवाद सामूहिक रूपमै गर्ने तयारीमा छन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ