
बिएल संवाददाता
काठमाडौं
बाराको सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख चढ्ने गाडी तोडफोड भएको छ।
बुधबार नगरपालिकाका नयाँ प्रशासकीय अधिकृत महेश मिश्र उक्त गाडी चढेर कार्यालय जाने क्रममा तोडफोड भएको हो।
तलब सुविधा नपाएकाे भन्दै केहीदिनदेखि आन्दोलनमा रहेकाे शिक्षक-कर्मचारीहरूले नगरप्रमुखको गाडी तोडफोड गरेका हुन्।
उनीहरूले गाडीमाथि ढुङ्गा प्रहार गर्दा गाडीकाे सिसा फुटेकाे छ।
शिक्षक-कर्मचारीहरूले नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन ठप्प पारेर गत हप्तादेखि आन्दोलन जारी राखेका छन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ