
बिएल संवाददाता
प्यूठान
प्युठानमा जन्ती बोकेको जिप दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ।
बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गर्दा प्युठानको ऐरावती गाउँपालिका -२, बरौलामा लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटना भएकाे हो।
जिल्ला प्रहरी कार्यालय प्युठानकाअनुुसार दुर्घटनामा मृत्यु हुने मल्लरानी गाउँपालिका–३ का वडा सदस्य ५२ बर्षका दामोदर नेपालीरहेका छन्।
एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिदा ५ जना घाइते भएका छन् र उनीहरूकाे उपचार जिल्ला अस्पताल बिजुवारमा सामान्य अवस्थामा भइरहेको प्रहरीले जनाएको हो।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ