
बिएल संवाददाता
काठमाडाैँ
अष्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्च अन्तर्गत भिक्टोरिया राज्य समितिको अधिबेसनले नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनले तिलक प्रसाद उपाध्यायको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट डि बि थापा उपाध्यक्ष्यमा चयना भयका छन भने सचिवमा श्याम पौडेल चयन भएका छन्।
सह-सचिव मा हिक्मत रानमगर चयन भयका छन भने मनोज पौडेल कोसाध्यक्ष्य सहितको १९ सदस्यिय टिम घोषणा गरिएको छ।
विभिन्न राज्यका अधिवेशन सकेर नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको केन्द्रीय अधिवेशन गर्न लागिएको मञ्चका केन्द्रिय उपाध्यक्ष्य लोक राज पौडेलले जानकारी दिए।
१ .
२ .
३ .
४ .
५ .