
बिएल संवाददाता
बुटवल
बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ। केहीबेरअघि लागेको आगो निभाउने प्रयाप्त भइरहेको प्रहरीले जनाएको छ।
बुटवल उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएकाे छ।
भिडियाे :
१ .
२ .
३ .
४ .
५ .