
बिएल संवाददाता
काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलकाे राजीनामा स्वीकृत भएकाे छ।
प्रधानमन्त्रीले गत मंसिर २० गतेदेखि लागू हुनेगरी गजुरेलको राजीनामा बिहीबार स्वीकृत गरेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ।
मंसिर २० गते दिएको गजुरेलकाे राजीनामा एक महिनामा स्वीकृति भएको हो।
नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेल २०७९ माघ ९ गते प्रधानमन्त्री प्रचण्डकाे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएका थिए।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .