
बिएल संवाददाता
काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन प्रकरणको छानबिन गर्न ६ सदस्यीय समिति गठन गरिरएकाे छ।
संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट अवैध रुपमा भित्रिएको सुनबारे छानबिन गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरिरएकाे हाे।
समितिमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृतहरू डिल्लुप्रसाद शर्मा, प्रकाश निरौला र लोकराज ढुङ्गाना तथा शाखा अधिकृत मञ्जु थापा र रहेको छन्।
गएराति फ्लाइ दुबईको उडानमा काठमाडौं आएका यात्रु चन्द्र घलेले १४ केजी सुन बोकेर ल्याएका थिए। घलेको साथबाट बिस्कुट आधारको ७ थान (अन्दाजी १४ केजी) सुन बरामद भएको थियो। उक्त सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ