बुधबार, १४ मे २०२५

दुर्गा प्रसाईंलाई आजै म्याद थप गरिने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आजै म्याद थप गर्ने तयारी गरिएको छ।

प्रहरीले झापाबाट काठमाडौं ल्याउँदै गरेका प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको हो। 

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर उनी भारतबाट पक्राउ परेका थिए। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?