मङ्गलबार, ०८ जुलाई २०२५

तीनकुने घटनाबारे पूर्वराजालाई साेध्नुपर्छ–जीवन परियार

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे छानबिन गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई समिति बैठकमा बोलाउनुपर्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै उनले पूर्वराजासँग साेधपुछ गर्नुपर्ने बताएका हुन्। 

शालाई समितिमै  बोलाएर तीनकुने घटनाबारे सोधपुछ गर्नुपर्ने बताउँदै उनले भने, 'पूर्वराजा आम नागरिक सरह हुन्। त्यसैले लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन।’

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?