
बिएल संवाददाता
काठमाडौं
अधिवेशनकाे तयारीमा रहेकाे उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजन भएकाे छ।
जसपा अध्यक्ष यादव अमेरिका रहेकाे बेला पार्टी विभाजन भएकाे हाे।
वरिष्ठ नेता अशोक राईको नेतृत्वमा ७ सांसद मिलेर नयाँ दल दर्ता गर्ने तयारी गरिएको छ।
१ .
२ .
३ .
४ .
५ .