
बिएल संवाददाता
काठमाडौं
भारतीय विदेशमन्त्री एस. जयशंकर आज स्वदेश फर्किँदै छन्। नेपालको दुईदिने भ्रमण सकेर उनी दिउँसो साढे १२ बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनले आज बिहान पशुपतिनाथको दर्शन गर्ने, बिहान सोढ ९ बजे त्रिवि पुस्ताकालय पुग्ने र भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
नेपाल–भारत संयुक्त बैठकका लागि जययशंकर बिहीबार काठमाडौं आएका थिए। उनले बिहीबार नै राष्ट्रपति र प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
४ .
५ .