
बिएल संवाददाता
काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशसभाको सभामुखमा उम्मेदवारी दिने भएकाे छ।
राप्रपा कोशी प्रदेश संसदीय दलको मंगलबार बिहान बसेको बैठकले अम्बरबहादुर विष्टलाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।
कोशीका दलहरूले सभामुख निर्वाचन आजै दिउँसो ३ बजे गर्ने निर्णय गरेका छन्।
गठबन्धनले सभामुखमा राप्रपालाई सघाउने भएकाे छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .