
बिएल संवाददाता
काठमाडौं
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध चयन भएका छन्।
टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा चौधरीकाे मात्र उम्मेदवारी परेपछि उनी निर्विराेध चयन भएका हुन्।
चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए। यसअघि नाउपाकाे अध्यक्षमा रेशमपत्नी रञ्जिता श्रेष्ठ थिइन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .