
बिएल संवाददाता
काठमाडौँ
नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्ययतामा नेपाली कांग्रेस बारा–३ ले आज क्षेत्रीय सम्मेलन गर्ने भएको छ।
कार्यक्रममा सहमहामन्त्री फर्मुला मनसुर, मधेस प्रदेश नेताहरूको समेत सहभागी रहने नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले बताए।
महामन्त्री थापा बिहान ८ः३० बजे काठमाडौँबाट सिमरा आउने कार्यक्रम रहेको उनले बताए। उनको स्वागतको लागि माहागढीमाई नगरपालिका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा मोटरसाइकल र्याली हुने बताइएको छ।
बारा जिल्लाको क्षेत्र न.३ जितपुर सिमरा-१८ को प्रथम क्षेत्रीय सम्मेलन कार्यक्रम ९:३० बजे बाट सुरु हुने गुप्ताले बताए।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ