मङ्गलबार, ०८ जुलाई २०२५

ओलीले असहयोग गरेपछि शिक्षामन्त्रीले दिइन् राजीनामा

News Image
• • •

शिक्षामन्त्री विद्यादेवी भण्डारीले राजीनामा दिएकी छन्।

सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट उच्च स्रोतले बतायो।

आजै बस्ने मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको स्रोतले बतायो।

शिक्षहरूको माग सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओली अनुदार देखिएको र शिक्षा विधेयक पारित गराउँन असहयोग गरेको भन्दै उनी असन्तुष्ट थिइन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?