बुधबार, १४ मे २०२५

गठबन्धनमा समस्या छैन– शेरबहादुर देउवा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्।

शुक्रबार थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नेक्रममा उनले सत्ता समीकरण फेरबदल हुने हल्ला मात्रै भएको बताएका हुन्। 

 आफूलाई सत्ता समीकरण फेरबदल हुने कुरामा केही थाह नभएकाे बताउँदै उनले भने, ‘गठबन्धनमा समस्या छैन। याे टिक्छ।’ 
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?