
बिएल संवाददाता
काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार प्राधिकरणको उपकरण खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १८ जना विरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सांसद बस्नेतसहित प्राधिकरणका पूर्व महानिर्देशकहरू दिगम्बर झा, पुरुषोत्तम खनालसहित १६ व्यक्ति र २ कम्पनीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा ३ अर्ब २५ करोड रुपैयाँ बढी भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
४ .
५ .