
बिएल संवाददाता
काठमाडौं
हिन्दुराष्ट्रका विषयमा बोल्न नदिएपछि काँग्रेस महासमिति बैठकमा हंगामा भएको छ।
शुक्रबार दिउँसो सनातन हिन्दु धर्मप्रति पूर्ण बिचार राख्न नदिएको भन्दै सभाहलमा हो–हल्ला भएको थियो।
काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाले फोरममा भएको विषय तोडमोड गरेर बोलेपछि माहोल बिग्रिएको थियो।
हललमा होहल्ला भएपछि महामन्त्री विश्वप्रकाश शर्माले शान्त बनाउन प्रयास गरेका थिए।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .