सोमबार, १९ मे २०२५

धनराज गुरूङले छाडे सरकारी निवास

News Image
• • •

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मन्त्री निवास छाडेका छन्।

काँग्रेसबाट मन्त्री भएका गुरूङले सोमबार साँझ साढे ४ बजे मन्त्री निवास छाडेका हुन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काँग्रेससहितको गठबन्धन तोड्दै एमाले–राष्ट्रिय स्वतन्त्र पार्टीसँग नयाँ गठबन्धन गराएपछि काँग्रेसबाट मन्त्री भएकाको मन्त्री पद गएको छ। 

अन्य मन्त्रीले भने सरकारी निवास छाड्ने विषयमा आनाकानी गरेका छन्। 
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?