
बिएल संवाददाता
काठमाडाैं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई तत्काल पदबाट बर्खास्त गर्नुपर्ने बताएका छन्।
पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाएकाे टिप्पणी गर्दै थापाले किरातीलाई बर्खात गर्नुपर्ने बताएका छन्। उनले यस विषयमा प्रधानमन्त्रीलाई ध्यानकर्षणसमेत गराएका छन्।
‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्दछ’, उनले भनेका छन्, ‘प्रम पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस्।’
किरातीलाई कानुन बमाेजिम कारबाही गर्नुपर्ने उनकाे माग छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
४ .
५ .