बिहिबार, १५ मे २०२५

बाँकेमा ७१ वटा सीमा स्तम्भको मर्मत

News Image
• • •

बाँकेस्थित नेपाल–भारत सीमानामा पर्ने ७१ वटा सीमा स्तम्भको मर्मत–सम्भार गरिएको छ। बाँकेमा नेपाल–भारत सीमा स्तम्भ ३११ वटा छन्। ती सीमा स्तम्भमध्ये ७१ वटा मर्मत गरिएको हो। 

नेपाल सरकारले मर्मत–सम्भार गर्नुपर्ने ७१ वटा सीमा स्तम्भका मर्मत–सम्भार गरिएको जिल्ला प्रशान कार्यालय बाँकले जनाएको छ। बाँकी सीमा स्तम्भकाे भारतले गर्नुपर्ने हुन्छ।

सीमा स्तम्भकाे मर्मत–सम्भार  शसस्त्र प्रहरी बलालाई दिइएको थियो। पहिलो पटक सीमा स्तम्भको मर्मतको जिम्मेवारी पाएकाे शसस्त्र प्रहरीले कुशलतापुर्वक निर्वाह गरेको छ।

पहिले नापी बिभागले सीमा स्तम्भका–मर्मत गर्दै आएको थियो। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?