
बिएल संवाददाता
काठमाडाैँ
अर्जेन्टिनाका फरवार्ड लियाेनल मेसीले फिफा उत्कृष्ट वर्ष खेलाडीकाे अवार्ड जीतेका छन्।
साेमबार लन्डनमा सम्पन्न अवार्डमा उनले केलियन एम्बाप्पे र एर्लिङ हाल्यान्डेलाई पछि पार्दै अवार्ड हात पारेका हुन्। उनले तेस्रो पटक यो अवार्ड जितेका हुन्। यसअघि उनले २०१९ र २०२२ मा फिफा उत्कृष्ट वर्ष खेलाडी अवार्ड जितेका थिए।
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पुरुष प्रशिक्षकको अवार्ड हात पारेका छन्। तेस्तै, आइटाना बोनमाटी फिफाको उत्कृष्ट महिला खेलाडीमा चुनिएकि छन्। गोलकिपरतर्फ मेरी इर्प्स उत्कृष्ट फिफा महिला बनिन् भने इडरसन पुरुषतर्फ उत्कृष्ट फिफा गोलकिपरकाे अवार्ड हात पारे।
तेस्तै, सरिना विग्म्यानलाई उत्कृष्ट महिला प्रशिक्षक भइन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .