
बिएल संवाददाता
काठमाडाैँ
कतारमा जारी एएफसी एसियन कपमा जापानलाई हराउदै इरान सेमिफाइनल पुगेकाे छ।
शनिबार राति भएकाे खेलमा इरानले जापानलाई २-१ हराउदै सेमिफाइनल प्रवेश गरेकाे हाे।
खेलकाे २८औं मिनेटमा गाेल गर्दै जापानले अग्रता लिएकाे थियाे। जापानकाे लागि हिडेमासा मोरिताले गोल गरेका छन्।
पहिलाे हाफमा अघि परेकाे जापान खेलकाे ५५औं मिनेटमा इरानका मोहम्मद मोहेबी गाेल गर्दै खेललाई बराबरीमा ल्याए।
तेसपछि खेलकाे इन्जुरी समयमा अलीरेजा जहाँबख्शले पेनाल्टीमार्फत गोल गर्दै इरानलाई २-१ काे जित दिलाए।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .