
बिएल संवाददाता
काठमाडौं
आइसीसी लिग–२ अन्त्रगत नेपाल र नेदरल्यान्ड्सबीचको जारी खेलमा नेदरल्याण्ड्सले चौथो विकेट गुमाएको छ।
नेदरल्यान्ड्स ६७ रन बनाउँदा ४ विकेट गुमाएको हो। नेदरल्यान्ड्सका बास डे लिड ४० बलमा २३ रन बनाएर आउट हुन पुगे।
उनलाई नेपालका ललित राजवैशिले बोल्ड आउट गरेका थिए।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .