
बिएल संवाददाता
काठमाडाैं
आइसिसी लिग- २ अन्तर्गत तेस्राे खेलमा नेपाल नामिवियासँग पराजित भएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिवियाले नेपाललाई २ विकेटले पराजित गरेकाे हाे। नेपालले दिएकाे १६९ रनकाे लक्ष्य नामिवियाले ३९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्याे।
नामिवियाकाे जितमा कप्तान जर्हार्ड इरास्मुसले अर्धशतक प्रहार गरे।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .