सोमबार, १९ मे २०२५

नेदरल्यान्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य

News Image
• • •

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै दुई सय ४८ रनको योगफल बनायो।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक एक सय ३५ रनको योगदान दिए। उनले ६२ बल खेल्दै ११ चौका र १० छक्का प्रहार गरे। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?