
बिएल संवाददाता
काठमाडाैँ
नेपाल सुपर लिग (एनएसएल)मा स्पोर्टिङ इलाम एफसी डी मेचीलाई हराउदै वीरगञ्ज युनाइटेट पहिलाे जीत दर्ता गरेकाे छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएकाे खेलमा इलाम वीरगञ्जसँग २-१ ले पराजय भयाे। खेलको १५औं मिनेटमा इलाम एफसीले अग्रता लिएकाे थियाे। इलामका लागि आशिष चापागाईंले सफलता दिलाए। आशिषले सुरज बस्नेत काे पासमा गाेल गरेका थिए।
तेस्तै खेलकाे ३३औ मिनेटमा वीरगञ्जले गाेल फर्कायाे। वीरगञ्जका बिसोन गुरुङले गाेल गर्दै खेललाई १-१ काे बराबरीमा ल्याए। उनले सुशील लामाकाे पासमा गाेल गरेका थिए।
खेलकाे इन्जुरिय समयमा पेनाल्टी मार्फत विल्लिअम अाेपुकुले गाेल गरेर वीरगञ्जलाई सफलता दिलाए।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ