
बिएल संवाददाता
काठमाडौं
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू-१९ खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ।
क्यानले शुक्रबार एक कार्यक्रम गरेर राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, क्यानका सचिव पारस खड्कालगायतले टोलीको बिदाइ गरेका हुन्।
यू-१९ विश्वकप आगामी जनवरी १९ देखि दक्षिण अफ्रिकमा आयोजना हुँदैछ।
नेपालसहित समूह 'डी' नेपालले अफगानिस्तान, पाकिस्तान र न्यूजिल्याण्डसँग खेल्नेछ।
यू–१९ टोलीले यसअघि एसिया कप खेलेकाे थियाे। एसिया कपसमेत खेलेका राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा पनि टोलीमा समेटिएका छन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .