
बिएल संवाददाता
काठमाडौं
बलात्कार मुद्धामा दोषि ठहर गर्दै जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएपछि सन्दीप लामिछाने निलम्बनमा परेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको जानकारी दिएको छ।
अब सन्दीपले घरेलु तथा अन्तराष्ट्रिय कुनै पनि खेल खेल्न पाउने छैनन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .