
बिएल संवाददाता
काठमाडौं
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ। मन्त्री लिम्बूकी श्रीमती गङ्गामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले जानकारी दिए। उनको मोरङको लेटाङस्थित आफ्नै निवासमा निधन भएको हो।
गङ्गामाया लामो समयदेखि क्यान्सरबाट पीडित थियाे। उनको आजै अन्त्येष्टि गरिने बताइएको छ। गङ्गामायाका एक छोरा र एक छोरी छन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .