
बिएल संवाददाता
डाेल्पा
हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका २ काईगाउँमा रहेको श्री त्रिपुरा माध्यमिक बिधालयको प्रशासनिक भवनमा आगलागी भएको छ।
आगो निभाउन स्थानीयसँगै प्रहरी, डोजरको प्रयोग गरिएको छ। तर आगो नियन्त्रणमा आउन सकेको छैन।
थप विवरण आउन बाँकी छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .