
बिएल संवाददाता
जापान
जापानका अधिकांश ठाउँहरुमा भीषण हिमपात भएको छ। सोमबारदेखि भएकाे हिमपातपछि कैयौं सडक र रेलमार्ग अवरुद्ध भएका छन्। जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको हाे। हिमपातका कारण जनजीवन प्रभावित भइरहेका बेला बिएल नेपाली सेवाकाे लागि नवीन बस्यालले सेन्दाइ क्षेत्रमा खिचेका तस्बिरहरु प्रस्तुत छ:
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
५ .