१३औं सागमा दोस्रो हुने हाम्रो लक्ष्य हो

तस्बिर : शिलापत्र

मुलुकको प्रतिष्ठासँग जोडिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) १५ मंसिरबाट औपचारिक रुपमा सुरु हुँदैछ ।

आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिताको तयारी करिब पूरा भएको जनाएको छ । 

प्रकाशित मिति: : 2019-11-27 12:38:08

प्रतिकृया दिनुहोस्